२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’:सरकारका प्रवक्ताले दिए यस्तो जवाफ

२०७६, २ माघ बिहीबार ११:३४

माघ २, काठमाडौँ | संचार मन्त्री एवंम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको सत्य नभएको बताएका छन् |

बिहिबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, बालुवाटारबाट त्यस्तो धम्की दिएको भन्ने पत्यार लाग्छ ? प्रधानमन्त्री कसैको ज्यानलिने खालको  हुनुहुन्छ र ? उनले भने,'उहाँले पनि भन्नुपर्छ यसले फोन गर्‍यो, यसको कुनै सत्यता छैन |'

एमसिसीबारे धारणा राख्दा बालुवाटारबाट आफूलाई ज्यान मार्ने धम्की आएको सगरमाथा टिभीमा अन्तर्वार्ताका क्रममा रावल भनेका थिए | उनले विचार व्यक्त गरेकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने बताएका छन् |

रावललाई सरकारले नै सुरक्षा व्यवस्था मिलाइरहेको उनले बताए | ‘पछुवा उपलब्ध गराएको छ, साथमा अरू सुरक्षाकर्मी छन्। उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन,’ बास्कोटाले भने | प्रधानमन्त्रीले आफ्नै कार्यकर्ता माथि तरवार बोकेर नहिडेको उनको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु