२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी पास गर्नुपर्छ:देउवा

२०७६, १४ माघ मंगलवार ०९:२८

माघ १४, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् | मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै देउवाले यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको र यो नेपालको हितमा रहेको बताएका हुन |

उनले नवनिर्वाचित सभामुख अग्नि प्रशाद सापकोटालाई बधाई दिएका छन् | आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी क्याबिनेटले पास गरेको र लामो समय देखि अगाडी अमेरिकाले नेपाललाई आर्थिक सहयोग गर्दै आएको स्मरण गराए |

उनले भने,'हामी सैन्य गठबन्धन मान्दैनौं भने भइहाल्यो नि' अमेरिकाले सैन्य गठबन्धन होइन भनिसक्यो, चिनले आपत्ति छैन भनेको उनले बताए | नेपालको बिजुली भारतमा बेच्नका लागि सहयोग पुग्ने भएकाले एमसीसी छिटो पास ग्र्न्नुपर्ने देउवाको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु