२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ सिडिओ सरुवा,को कहाँ ?(नामावली सहित)

२०७६, २० माघ सोमबार ०६:२३

माघ २०, काठमाडौँ | गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन् |

पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, डोल्पामा, मुगु, भोजपुर, इलाम, बाग्लुङ, गोरखा र कञ्चनपुरमा  सिडिओ फेरिएका छन् । कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी, पर्सामा विष्णुकुमार कार्की, काभ्रेमा श्रवणकुमार तिमिल्सेना, सिन्धुपाल्चोक उमेशकुमार ढकाल,  सुर्खेतमा रमेश न्यौपाने,  नवलपरासी पूर्वमा पिताम्बर घिमिरे, इलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौलोचन सैंजु, गोरखामा सुरेन्द्र पौडेल र रामेछापमा रूद्रादेवी शर्माको काज सरूवा गरिएको छ।

त्यस्तै खोटाङमा शालिग्राम शर्मा पौडेल, सल्यानमा शिवराम पोखरेल, डडेल्धुरामा जगनाथ पन्त, मुगुमा कृष्णकुमार निरौला, भोजपुरमा बसन्तराज पुरी, डोल्पामा सुरेश सुनार नयाँ सिडिओ भएका छन् |

हेर्नुहोस को कहाँ सरुवा भए:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु