२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसको आकस्मिक छलफल

२०७६, २३ माघ बिहीबार ०६:३३

माघ २३, काठमाडौं | बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका नेताहरुको सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बसेको छ |

बैठकमा केही कानूनविद, बरिष्ठ नेता रामचन्द्र पौडेल,नेता प्रकाशमान सिंह लगायतका नेताहरु उपस्थित छन् | बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा  कांग्रेस उपसभापति गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो |उक्त प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस भित्र तरंग मच्चिएको छ |

गच्छदार  तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री थिए | उनीमाथि  ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो | यस बिषयमा पार्टीको तर्फबाट औपचारिक धारणा भने आएको छैन | तर बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको  पूर्वाग्रह साधेर उपसभापतिलाइ मद्दा लगाएको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु