2026-07-09 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक देश, दुई कानुन’!अख्तियार घेर्न पुगेका साझा पार्टीका नेता-कार्यकर्ता गिरफ्तार

2020-02-07

माघ १२, काठमाडौँ | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्ना नेतालाई उन्मुक्ति दिएको भन्दै बिहिबार अख्तियारको कार्यालय घेर्न पुगेका साझा पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको छ |

सत्तारुढ दलका नेताहरुलाई जोगाउने गरी लागु गरिएको ‘एक देश, दुई कानुन’ को विरोधमा साझा पार्टीले विरोध प्रदर्शन गरेको हो | उक्त प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको छ | टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको साझा पार्टीले जनाएको छ | साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले  "एक देश,दुई कानुन" भन्दै सामाजिक संजाल मार्फत बिरोध जनाएका छन् |

अख्तियारले बालुवाटारको जग्गा प्रकरणमा १ सय ७५ जना बिरुद्ध मुद्दा दायर गरेपनि उक्त प्रकरणमा जोडिएका सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको साझा पार्टीको आरोप छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो