२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको बिरोधमा सदन देखि सडक सम्म उत्रियो काँग्रेस

२०७६, २४ माघ शुक्रबार १०:५४

माघ २४, काठमाडौँ | नेपाली कांग्रेसको भात्रृ सङ्गठ नेपाल बिद्यार्थी संघ र तरुण दलले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परी पूर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै बिरोध प्रदर्शन गरेको हो | 


बालुवाटारको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदार सहित १ सय ७५ जना बिरुद्ध मुद्दा दायर गरेको छ | गच्छदारको बचाउमा कांग्रेसले सदन पनि अबरुद्ध गरेको छ | 

सडक देखि सदन सम्म गच्छदारको बचाउमा कांग्रेस उत्रिएको छ | सरकारले सबैधानिक निकायलाई हस्तक्षप गरेर आफ्ना नेतालाई बचाउन खोजेको आरो लगाएको छ | 'संवैधानिक निकायहरूमा सरकारी हस्तक्षप बन्द गर', 'विभेद र पूर्वाग्रह मानिदैन काण्डकाण्डको सरकार चाहिँदैन', 'तिल कुमारीलाई जेल विष्णु पौडेललाई माफी' लगायतका पम्प्लेट बोकेर कांग्रेसले सरकारको बिरोध गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु