२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौधरी ग्रुपले प्रक्रिया पुर्याएर आउनुपर्ने सञ्चार मन्त्री बाँस्कोटाको दावी

२०७६, १ फाल्गुन बिहीबार ११:३८

फागुन १,काठमाडौँ | सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई कुनै पूर्वाग्र नराखेको बताएका छन् | उनले प्रक्र्या पुर्याएर आउँ आग्रह गरेका छन् | सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्‍याएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको उनले बताए |

बिहीबार नियमित पत्रकार सम्मेलनमा  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो भएको उनले दाबि गरे | ‘चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ उनले भने, ‘हामी सकेसम्म राम्रो गर्छौं |'

लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरे पनि सरकारले अड्काएको सिजीले बताउंदै आएको छ | उनले मिडियाले आफुलाई मात्र लखेटेको बताउँदै प्रेसको आँखा तथ्यमा जानु आवश्यक रहेको बताए | सिजीले प्रक्रिया पुर्‍याएर र पूर्वसर्तअनुसार उत्तरदायित्व निर्वाह गर्नुपर्ने  उनको भनाई छ |

सिजीले ४१ जिल्लामा काम गर्नुपर्ने भए पनि काम नगरेको उनको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु