२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद अबरुद्ध गर्ने

२०७६, ८ फाल्गुन बिहीबार ०८:३८

फाागुन ८, काठमाडौं | सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाको राजिनामा माग गर्दै काँग्रेसले संसद अबरुद्ध गर्ने भएको छ | मन्त्री  बाँस्कोटाले सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको भन्दै कांग्रेस बर्खास्तको माग गरेको हो |

प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग मन्त्री  बाँस्कोटाले गरेको कुराकानी अडियो क्लिप यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ | उनलाई बर्खास्त गर्न माग गर्दै बिहिबार बस्ने संसद बैठक अबरुद्ध गर्ने काँग्रेसको तयारी छ |

राष्ट्रियसभामा पनि कांग्रेसले अवरोध गरेको छ | बिहिबार अडियो सार्वजनिक भएपछि कांग्रेसले विज्ञप्ति जारी गर्दै तत्काल मन्त्री पदबाट बर्खास्त गरी निस्पक्ष छानबिन गर्न माग गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु