२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला प्रत्यारोपण गर्नु अघि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

२०७६, १८ फाल्गुन आईतवार १०:१०

फागुन १८,काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी मन्त्रिपरिषदको बैठक बोलाएका छन् | सोमबार बस्ने मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बोलाइएको हो |

ओलीले बुधबार  मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् | जसको लागि उनी भोलि देखि नै अस्पताल भर्ना हुने छन | केहि समय अस्पतालमै बस्नु पर्ने भएकाले महत्वपूर्ण निर्णय गरिने जनाइएको छ |  राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस आजकै मन्त्रिपरिषदको बैठकले गर्ने वा नगर्ने भन्ने केहि खुलेको छैन |

काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिने प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकलाई जानकारी गराएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का