२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीलाई बुधबारसम्म डिस्चार्ज गरिने

२०७६, २६ फाल्गुन सोमबार ०८:१४

फागुन २६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन् | उनले दोश्रोपटक गतहप्ता मिर्गौला प्रत्यारोपण गरेका थिए |चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ |

ओली आफै हिँड्डुल गर्न सक्ने र खान सक्ने भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् | अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैले पनि भेट्न नपाउने उनीहरुको भनाइ छ | ओलीलाई मिगौला दिने  समिक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी भइरहेको बताइएको छ |

मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते प्रधानमन्त्री ओली काठमाडौँको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका थिए | यस अघि ओलीले भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का