2026-07-09 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनभाइरसका कारण संसद बैठक रोक्न माग

2020-03-12

फागुन २९, काठमाडौँ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसबाट बच्नका लागि संसद बैठक,विद्यालय बन्द गर्न सांसदले माग गरेका छन् | बिहिबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदले उच्च सतर्कता अपनाउँन सरकारको ध्यानाकर्षण गराएका हुन् |

काँग्रेस संसद भीमसेनदास प्रधानले भने,‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा संक्रमण फैलने सम्भावना धेरै हुन्छ । हामीलाई संक्रमण भयो भने गाह्रो हुन्छ । चाँडोभन्दा चाँडो संसद बन्द गर्नुपर्‍यो,|’ 

त्यस्तै कांग्रेसका अर्का सांसद भरत शाहले पनि भने, ‘संसदलाई धेरै दिन नचलाउने हो कि ?’भन्दै प्रश्न गरेका छन् | यस अघि पनि सांसदहरुले विद्यालय,संसद बैठक बन्द गर्नुपर्ने माग गर्दै आएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो