2026-07-09 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

2020-03-20

चैत ७, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसबाट उत्पन्न तनाबका कारण देशले खेल्नु पर्ने भूमिका र नियन्त्र,रोकथाम सम्बन्धि आवश्यक पूर्व तयारीबारे प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् |

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुका साथै जनताले अपनाउनु पर्ने सजगताबारे आफ्नो धारणा राख्ने बताइएको छ | ओलीले देशवासीको नाममा सम्बोधन गर्ने बताउंदै समय भने तय नभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालेजानकारी दिए |

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा राखेको छ | सरकारले उक्त भाइरस फैलिन नदिनका लागि आवश्यक सतर्कता अपनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो