साउन ३, काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले वर्तमान सरकारसँग वार्ता गर्न नसक्ने बताएको छ ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान सरकारले जनचाहना अनुसार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले वर्तमान सरकारसँग वार्ता गर्न नसक्ने बताएको छ ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान सरकारले जनचाहना अनुसार क"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय गठबन्धनले बर्तमान सरकारसँग बार्ता नगर्ने

३ श्रावण २०७३, सोमबार ०२:४७


साउन ३, काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले वर्तमान सरकारसँग वार्ता गर्न नसक्ने बताएको छ ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न नसकेको, मधेस विरोधी भावना राखेका कारण वार्ता हुन नसकेको निष्कर्ष निकालेको छ । 

गठबन्धनले सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावको समर्थन गर्दै गठबन्धनलाई हेर्ने दृष्टिकोणका आधारमा नयाँ बन्ने सरकारमा सहभागि हुने/नहुने निर्णय लिइने बताएको छ । गठबन्धनले गठबन्धनको आन्दोलनको समीक्षा गर्दै निरन्तरता दिने पनि निर्णय पनि गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ