२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता, कार्यकर्ता र आसेपासेहरुलाई मात्र राहत बाँडेको आरोप

२०७७, ६ बैशाख शनिबार ०३:२७

सम्राट सिंह | वैशाख ६, बझाङ | बझाङको सुर्मा गाँउपालिकामा मनलाग्दो गरि राहत बितरण गरिएको स्थानियबासीले आरोप लगाएका छन् । सरकारले बनाएको मापदण्ड बिपरित सुर्मा गाउँपालिका वडा नं. २ का जनप्रतिनिधीहरुले मनपरी ढङ्गले राहत बितरण गरेको आरोप लागेको हो । 

स्थानियहरुका अनुसार वडा नं. २ ले सरकार बनाएको मापदण्ड नै मिचेर आफ्ना नेता कार्यकर्ता आसेपासेहरुलाई मात्र राहत बितरण गरेको स्थानीय रामचन्द्र बोहराले बताए । बोहराका अनुसार सरकारले गरिवीको रेखामुनी रहेका आर्थिक रुपले बिपन्न तथा दिनभरी काम गरेर खाने परिवारहरुलाई राहत बितरण गर्न निर्देशन दिएको भएपनि वडा नं. २ मा त्यसको बिपरित ढङ्गले राहत बितरण गरेको आरोप लगाएका छन् । 

अन्य गाँउपालिकामा सरकारले दिएको निर्देशन अनुसार नै राहत बितरण गरिएको भएपनि सुर्मामा भने राहतको नाममा स्थानिय जनतालाई ठग्ने काम भएको आरोप लगाएका छन् । तर यस बिषयमा कुराकानी गर्दा सुर्मा गाँउपालिका अध्यक्ष नरवहादुर वोहराले मानिस गल्तीको घर हो छुटेकाहरुलाई पछि बितरण गर्ने र गरीव घर पहिचान गरी रातहत बितरण गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु