२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

२०७७, १० बैशाख बुधबार १२:३२

वैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् ।

प्रधानमन्त्रीले बुधबार दिउँसो साइप्रसपाका राष्ट्रपति निकोस अनास्टासिदेशसँग टेलिफोन संवाद गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ओलीले सो संवादमा नेपाली विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरुको बारेमा चासो राखेका हुन् ।

साइप्रसका राष्ट्रपतिले नेपालीहरुको उपयुक्त हेरबिचार भइरहकेो र कुनै अप्ठेरो पर्न नदिने भनी आफूलाई आश्वस्त पारेको प्रधामनन्त्री ओलीले ट्वीट गर्दै जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु