साउन ४, काठमाडौं | अनशनरत डा गोविन्द केसीका माग पुरा गर्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं | अनशनरत डा गोविन्द केसीका माग पुरा गर्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहर"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधित क्षेत्र तोडेर केसीको समर्थनमा नारावाजी, चिकित्सक र विद्यार्थीहरु पक्राउ

४ श्रावण २०७३, मंगलवार ०३:५३

साउन ४, काठमाडौं | अनशनरत डा गोविन्द केसीका माग पुरा गर्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई निषेधित क्षेत्र तोडेर निकालिएको जुलुशमा सहभागी १२ जना डाक्टर र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र तोड्दै प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्न गएको जुलुसमा सहभागी १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती मध्ये ४ जना चिकित्सक र अन्य चिकित्साशास्त्रका विद्यार्थीहरु हुन् । पक्राउ पछि उनीहरुलाई प्रहरी वृत्त कमलपोखरीमा राखिएको र ४ बजे छाडिने प्रहरीले जानकारी दिएको छ ।

डा. केसीको समर्थनमा चिकित्सक, नर्स, विद्यार्थी, विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्ति तथा सर्वसाधारणहरु सहभागी जुलुश शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटर जाँदै गर्दा पवित्र वर्कशप नजिकबाट उनीहरु पक्राउ परेका हुन् । केसी १० दिनदेखि आमरण अनसनमा बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ