साउन ४, काठमाडौं | अनशनरत डा गोविन्द केसीका माग पुरा गर्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं | अनशनरत डा गोविन्द केसीका माग पुरा गर्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहर"/>

2026-07-10 09:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधित क्षेत्र तोडेर केसीको समर्थनमा नारावाजी, चिकित्सक र विद्यार्थीहरु पक्राउ

साउन ४, काठमाडौं | अनशनरत डा गोविन्द केसीका माग पुरा गर्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई निषेधित क्षेत्र तोडेर निकालिएको जुलुशमा सहभागी १२ जना डाक्टर र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र तोड्दै प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्न गएको जुलुसमा सहभागी १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती मध्ये ४ जना चिकित्सक र अन्य चिकित्साशास्त्रका विद्यार्थीहरु हुन् । पक्राउ पछि उनीहरुलाई प्रहरी वृत्त कमलपोखरीमा राखिएको र ४ बजे छाडिने प्रहरीले जानकारी दिएको छ ।

डा. केसीको समर्थनमा चिकित्सक, नर्स, विद्यार्थी, विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्ति तथा सर्वसाधारणहरु सहभागी जुलुश शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटर जाँदै गर्दा पवित्र वर्कशप नजिकबाट उनीहरु पक्राउ परेका हुन् । केसी १० दिनदेखि आमरण अनसनमा बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो