साउन ४, काठमाडौं । बिगत केहि महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संघीय गठबन्धन नयाँ सरकारमा नजाने भएको छ । 

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं । बिगत केहि महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संघीय गठबन्धन नयाँ सरकारमा नजाने भएको छ । 

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र "/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय समाजवादी फोरम नयाँ सरकारमा नजाने

४ श्रावण २०७३, मंगलवार ०४:२०

साउन ४, काठमाडौं । बिगत केहि महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संघीय गठबन्धन नयाँ सरकारमा नजाने भएको छ । 

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने काँग्रेस-माओवादी केन्द्र गठबन्धनको सरकारलाई सहयोग गर्ने तर नयाँ सरकारमा आफूहरु सहभागी नहुने बताएका छन् । 

रिपोर्टस क्लबले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधानका लागि नयाँ सरकारलाई सहयोग गर्ने बताएका हुन् ।

फोरम नेपालका अध्यक्ष यादवले काँग्रेस-माओवादी केन्द्र गठबन्धनले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्याद गुज्रिएको औषधि जस्तै भएको भन्दै उहाँबाट ठूलो आशा गर्ने अवस्था भने नरहेको बताए । 

यद्यपि, अहिलेको सरकार ढलेर नयाँ सरकार बनेपछि संघीय गठबन्धनले उठाउँदै आएका माग सम्बोधनका लागि सहज वातावरण बन्ने उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि