२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष दाहालद्वारा समवेदना

२०७७, ३ जेष्ठ शनिबार ०८:१६

जेठ ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  चितवनका वामपन्थी नेता कृष्ण प्रजापतिको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष दाहालले आज एक शोक सन्देश दिँदै पार्टीका एक निष्ठावान् र अथक योद्धा कमरेड कृष्ण प्रजापतिको निधनको खबरले आफूलाई निकै दुःखित बनाएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “पञ्चायती तानाशाहीविरुद्ध सङ्घर्षका कठिन दिनदेखि जनयुद्धसम्म र शान्ति प्रक्रियादेखि आजसम्म अनवरत पार्टी र क्रान्तिप्रति समर्पित प्रजापतिप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।” अध्यक्ष दाहालले प्रजापतिको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा