2026-07-09 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थगित परीक्षाबारे अब धेरै दिन अन्योलता रहँदैन : शिक्षामन्त्री

जेठ २७, काठमाडौं। कोरोनाभाइरसका कारण स्थगित परीक्षाहरुबारे अब धेरै दिन अन्यौलता नरहने भएको छ ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्थगित परीक्षबारे अब धेरै दिन अन्यौलन नरहने जानकारी दिएका हुन् । मन्त्री पोखरेलले मंगलबार संसदमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै कक्षा १० देखि विभिन्न तहका स्थगित परीक्षाबारे मन्त्रालयले चाँडै योजना सार्वजनिक गर्ने बताएका हुन् ।

‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा भएको अन्योलतालाई सरकारले तत्काल स्पस्ट पार्नेछ’, मन्त्री पोखरेलको भनाइ छ । उनले विद्यालय, स्नातक र स्नाकोत्तर सवै तहका अन्तिम परीक्षहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा सञ्चालन गरिने जनाए । 

उनले हाल पहिलो सेमेस्टर सकेकालाई परीक्षा नलिई अर्को सेमेस्टरमा लगेर पनि पढाई सुरु गर्ने र उपयुक्त समयमा उनीहरुको परीक्षा लिने व्यवस्था मिलाउने बताए । शैक्षिक सत्र क्षति हुन नदिन अन्तिम गृहकार्य भइरहेको पनि मन्त्री पोखरेलको भनाइ छ । उनले सिकाइ निरन्तरता सम्बन्धी निर्देशिका जारी गरेको भन्दै कोरोनाले परम्परागत शिक्षाको सिमिततालाई उजगार गरिदिएको भन्दै अर्कातिर यसले शिक्षा क्षेत्रमा केही अवसर सिर्जना गरेको दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो