साउन ७, काठमाडौं । बिहिबार बस्न नसकेको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । बिहिबारको बैठकमा बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसकेपछी संसदको बैठक बस्न सकेन ।  

सभामुख ओनसरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । बिहिबार बस्न नसकेको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । बिहिबारको बैठकमा बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसकेपछी संसदको बैठक बस्न सकेन ।  

सभामुख ओनसरी "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दिउँसो संसद बैठक बस्दै

६ श्रावण २०७३, बिहीबार २३:११

साउन ७, काठमाडौं । बिहिबार बस्न नसकेको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । बिहिबारको बैठकमा बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसकेपछी संसदको बैठक बस्न सकेन ।  

सभामुख ओनसरी घर्ती पहलमा बिहीबार प्रमुख दलहरुबीच बैठक बसेपनि कुने निर्णय हुन भने सकेन । आज बस्ने संसद बैठक पूर्व दलहरु सहमतिका लागि कांग्रेस नेता रामचन्द्र पौडेले राखेको नयाँ प्रस्तावमा केन्द्रित हुनेछन् । बिहीबारको बैठकमा कांग्रेस नेता पौडेलले विवाद समाधानका लागि नयाँ प्रस्ताव गर्दै बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव गरेका थिए ।

कांग्रेस नेता पौडेलको प्रस्तावमा नेकपा एमाले सकारात्क देखिएको छ । एमालेले समस्या समाधानका लागि यो एउटा विकल्प हुन सक्ने भन्दै पौडेलको प्रस्तावप्रति सकरात्मक प्रतिक्रिया दिएको हो । आजको बैठकमा संविधान कार्यान्वयनलाई अगाडि बढाउन प्याकेजमै सहमति गर्ने पौडेलको प्रस्तावमा दलहरुले आन्तरिक छलफल गर्ने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ