साउन ७, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित विधेयकको विपक्षमा मतदान गर्ने भएको छ ।

माओवादी केन्द्रले आफू अहिले प्रतिपक्षमा गईसकेका कारण सरकारले ल्याएका विधेयक पारित गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित विधेयकको विपक्षमा मतदान गर्ने भएको छ ।

माओवादी केन्द्रले आफू अहिले प्रतिपक्षमा गईसकेका कारण सरकारले ल्याएका विधेयक पारित गर्न"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-माओवादीले आश्रित विधेयकको विपक्षमा मतदान गर्ने

२०७३, ७ श्रावण शुक्रबार ०४:३९

साउन ७, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटसँगसम्बन्धीत आश्रित विधेयकको विपक्षमा मतदान गर्ने भएको छ ।

माओवादी केन्द्रले आफू अहिले प्रतिपक्षमा गईसकेका कारण सरकारले ल्याएका विधेयक पारित गर्न पक्षमा मतदान गर्ने संभावना नै नरहेको सचेतक हितराज पाण्डेले जानकारी दिए । 

यस्तै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पनि आफूहरुले बजेट आश्रित विधेयकको विपक्षमा मतदान गर्ने जानकारी दिए । ३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई संसदबाट पहिला पेश गर्ने र त्यसपछि अविश्वास प्रस्तावमाथि छलफल गर्ने सहमति भएको थियो ।

सामान्यतया यस्ता विधेयक ध्वनी मतका आधारमा पारित गरिन्छ । तर कुनै सदस्यले ध्वनी मतमाथि प्रश्न उठाए मत विभाजन अर्थात भोटिङ नै हुने छ ।  बजेट पछि संसदमा अविश्वासको प्रस्तावबारे छलफल हुने छ । संसद बैठक ४:३० मा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु