साउन ९, काठमाडौँ ।  भारतीय नाकाबन्दी सरकारको कुटनीतिले नभइ जनताले खुलाएको नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले बताएका छन् । संसदमा अविश्वासको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौँ ।  भारतीय नाकाबन्दी सरकारको कुटनीतिले नभइ जनताले खुलाएको नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले बताएका छन् । संसदमा अविश्वासको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले "/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

नाकाबन्दी सरकारले होइन, जनताले खुलाएका हुन : महत

२०७३, ९ श्रावण आईतवार ०२:३७

साउन ९, काठमाडौँ ।  भारतीय नाकाबन्दी सरकारको कुटनीतिले नभइ जनताले खुलाएको नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले बताएका छन् । संसदमा अविश्वासको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले सरकार कुटनितिक रुपमा कमजोर भएको बताएका हुन ।

कुटनितिक विषयहरु गंभिर प्रकृतिका हुने र विदेशसँगका कतिपय गंभिर विषयहरु कुटनितिक रुपमा हल गर्नु पर्ने भन्दै उनले सडकमा उखान टुक्का जोडेर कुटनितिक समस्या हल नहुने धारण व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु