साउन ९, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफुले सत्ता लम्बाउन नखोजेको बताएका छन् । आइतबारको संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबिश्वासको प्रस्ताव भएपछि पुरा हुन सात दिन लाग्ने भएकोले पनि ७ दिन लाग्ने नियम आफुले नबनाएको भन्दै बोलेका हुन् ।