साउन ९, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब मंगलबार ११ बजे बिहान बस्नेछ । आज प्रधानमन्त्रीको ओलीको राष्ट्रपतिद्वारा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब मंगलबार ११ बजे बिहान बस्नेछ । आज प्रधानमन्त्रीको ओलीको राष्ट्रपतिद्वारा स्व"/>
२ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

‘काम चलाउ’ बने ओली सरकार, अब अर्को सरकार कहिले बन्ला ?

९ श्रावण २०७३, आईतवार ०८:४६

साउन ९, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब मंगलबार ११ बजे बिहान बस्नेछ । आज प्रधानमन्त्रीको ओलीको राष्ट्रपतिद्वारा स्वीकृत राजीनामा पढ्दै सभामुख ओनसरी घर्तीले मंगलबारसम्मको लागि संसद बैठक स्थगित भएको जानकारी दिएकी हुन् । 

अब नयाँ प्रधानमन्त्री चयनको लागि आगामी संसद बैठकलगत्तै प्रक्रिया सुरु हुनेछ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेकाले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुन लागेको हो । 

राजिनामा स्वीकृत भए लगत्तै ओली सरकार आजैबाट काम चलाउ बनेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा जवाफ दिंदै नयाँ सरकारलाई आफ्नो कामको चुनौती दिएका छन् भने त्यस लगत्तै अन्त्यमा प्रधानमन्त्री ओलीले राजीनामा दिएको घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ