२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका २६ निर्णयहरु

२०७७, ६ श्रावण मंगलवार १५:०६

साउन ६, काठमाडौं । सरकारले करिब चार महिनादेखि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । तर केहि प्रतिबन्ध भने हुनेछन् । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । मन्त्रीपरिषदको  बैठकले लकडाउन खोल्ने लगायत २६ वटा निर्णय गरेको छ ।


बैठकको निर्णय अनुसार लकडाउन खुलेपनि अर्को निर्णय नहुँदासम्म शैक्षिक संस्था, सभा सम्मेलन, विचार गोष्ठी, प्रदर्शन तथा भेला, सिनेमा हल, डान्स बार लगायतका मनोरञ्जन स्थलहरु, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

सरकारले ट्राभल, होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । त्यस्तै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान, आन्तरिक उडान, लामो तथा छोटो दुरीको सवारी साधन खुलाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न पनि दिने भएको छ । 

तल हेर्नुहोस् मन्त्रीपरिषदका निर्णयहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु