साउन ११, काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जाना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जाना"/>

2026-07-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी र पहिराका कारण जनधनको क्षति भएको घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

साउन ११, काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जानाका साथै हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुनुपरेको घटनाप्रति काँग्रेसले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ । 

काँग्रेसले उक्त घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडितका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै पार्टीले बेपत्ताको तत्काल खोजी गर्न र विपत्मा परेका पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न सरकारलगायत सम्बन्धित सबै पक्षसँग माग गरेको छ । 

त्यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विज्ञप्ति जारी गरी बाढी र पहिराबाट मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उनले पार्टीका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारको उद्धार र राहतमा आवश्यक सहयोग पुर्याउन आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो