साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उनको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिएकी छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उनको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिएकी छ"/>
2026-07-10 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद्लाई शिष्ट भाषा प्रयोग गर्न निर्देशन

साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उनको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् । 

सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति  गरेका थिए । 

त्यसपछि सभामुखसँग समय लिई एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अमर्यादित भाषा प्रयोग गरेको भनी आलोचना गरेका थिए । त्यसपछि सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी थिइन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो