२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणबाट नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको मृत्यु

२०७७, २ भाद्र मंगलवार ०६:३२

भदौ २, परासी | कोरोना संक्रमणबाट मंगलबार विहान परासीका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ । ३७ वर्षीय गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो ।

भैरहवामा रहेको मेडिकल कलेजमा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा पित्तथैलीको पत्थरी देखिएपछि अपरेसन गरिएको थियो । पछि उनमा छातीमा समस्या देखिएको थियो । अस्पतालले उनको उपचार आईसियुमा राखेर गरेको थियो । 

उनमा निमोनियाको लक्षणसमेत देखिन थालेपछि साउन ३० गते ललितपुरस्थित पाटन अस्पताल ल्याइएको थियो ।

विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष समेत रहेका गिरी पार्टी एकीकरणपछि कांग्रेसको जिल्ला उपसभापतिमा मनोनित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा