2026-07-10 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस महामन्त्री कोइराला डिस्चार्ज, तर कोरोना मुक्त भएका छैनन्

असोज ३, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २३ गते गरिएको परीक्षणमा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार साँझ ओम अस्पताल भर्ना गरिएको थियो । कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि शनिबार उनि डिस्चार्ज भएका हुन् । यद्यपि उनको शुक्रबार (हिजो) गरिएको पिसिआर रिपोर्ट भने पोजेटिभ नै आएको छ । 

कोइरालालाई एक हप्ता होम आइसोलेशनमा बस्ने गरी हस्पिटलले डिस्चार्ज गरेको छ । अब उनको एक हप्तापछि पुन: पिसिआर परीक्षण हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो