साउन १३, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड निर्धारण गरेको छ । 

 माओवादी केन्द्रको सचिवालयको बिहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड निर्धारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड निर्धारण गरेको छ । 

 माओवादी केन्द्रको सचिवालयको बिहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड निर्धारण "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले बनायो मन्त्रीका लागि मापदण्ड

१३ श्रावण २०७३, बिहीबार ०४:३२

साउन १३, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड निर्धारण गरेको छ । 

 माओवादी केन्द्रको सचिवालयको बिहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड निर्धारण गरेको हो । मन्त्री हुनका लागि नेताहरुको दैलो चहार्नेहरुको संख्या बढेपछि माओवादी केन्द्रले मापदण्ड तय गरेको हो। यद्यपि, बैठकले तय गरेका मापदण्ड सार्वजनिक गरिएका छ्रैनन् । 

पार्टी प्रवक्ता पम्फा भुषालले काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने निर्णय भएको तर व्यक्तिका बारेमा भने टुंगोमा पुग्न बाँकी रहेको जानकारी  दिएकी छन् । 

नेकपा एमाले नेतृत्वका सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुनका लागि इच्छुक देखिएपछि माओवादी केन्द्रमा मन्त्री छनोटको काम जटिल बनिरहेको छ । 

प्रवक्ता भुषालले मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने भन्दै फेरि बैठक बसेर मन्त्री बन्नेको नाम टुंगो लगाउने जानकारी दिईन ।सचिवालयको बैठकमा सरकारको प्राथमिकताका विषयमा समेत छलफल भएको छ । 

भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण, संविधानमा व्यवस्था गरिएका स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन, असन्तुष्ट पक्षका माग सम्बोधन, उर्जा संकट लगायतका विषयलाई नयाँ सरकारले प्राथमिकता दिने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार