साउन १५, बुटवल । केपी ओली नेतृत्वको सरकार ढालेर भारतीय डिजाइनमा सरकारको  नेतृत्व गर्न उचालिएको माकेका जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय एंवम् पेशागत संगठनले राष्ट्रवादी मुखुण्डो भिरेको भन्दै मधेशमै बिरोध शुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बुटवल । केपी ओली नेतृत्वको सरकार ढालेर भारतीय डिजाइनमा सरकारको  नेतृत्व गर्न उचालिएको माकेका जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय एंवम् पेशागत संगठनले राष्ट्रवादी मुखुण्डो भिरेको भन्दै मधेशमै बिरोध शुर"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

केपी राष्ट्रवाद र पिके राष्ट्रवाद दुबै खतरनाक

२०७३, १५ श्रावण शनिबार ०५:३२

साउन १५, बुटवल । केपी ओली नेतृत्वको सरकार ढालेर भारतीय डिजाइनमा सरकारको  नेतृत्व गर्न उचालिएको माकेका जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय एंवम् पेशागत संगठनले राष्ट्रवादी मुखुण्डो भिरेको भन्दै मधेशमै बिरोध शुरु भएको छ ।

भारतीय नाकाबन्दीको पृष्ठभुमिबाट गठन भएको ओली सरकारलाई प्वाल पारेर भारतभक्त कांग्रेस समर्थनमा सरकारको नेतृत्व गर्न हौसिएका पिके अर्थात पुष्पकलम दाहाल मधेशका राष्ट्रवादी स्वतन्त्र नागरिकहरुबाटै बिरोध शुरु भएको हो । उनीहरुले ओलीलाई पहिचानबिरोधी र दाहाललाई राष्ट्रियता बिरोधको करार दिएका छन् । केपी ओलीको सरकारले मधेशीलाई नागरिकको दर्जा दिएन – भैरहवावासी सत्रुध्न प्रसाद मिश्रा भन्छन् –प्रचण्डले राष्ट्रियता दाउमा राखे । केपी ओलीको अंहकारी राष्ट्रवाद र पिके(दाहाल)को लम्पसारवादबाट मधेशमात्र नभई सिंगो देशनै आक्रान्त भएको उनले बताए । दाहालले सप्तरी घटनामा मधेश जनता राष्ट्रवादी बताउनु र माकेको जवस मोर्चाले सर्मथनमा कार्यक्रम गर्नु खोक्रो राष्ट्रवाद मात्र भएको कपिलबस्तु चारनम्बरका कमल अर्यालले दावी गरे । 

त्यस्तै माके नेतत्वमा अब बन्ने सरकार भारतीय सरकार भएको भारतीय मिडियाहरु नै बताइ रहेका छन् । यसको आधिकारिक खण्डन माकेले गरेको छैन । मधेशी जनता भारतीय दादागिरीको बिरुद्धमा उत्रिएको भन्दै सामाजिक संजालमा प्रशंशा हुँदै आएको छ । 

ती सम्बन्धि केहि प्रतिक्रियाहरु: 

- डा. ऋषिराज बराल लेख्छन्- "अब प्रचण्ड कारिन्दा मात्र हुन् । अब उनले मन्त्री पनि छान्न पाउने छैनन् ।" 

- समर शर्मा लेख्छन – "मन्त्री बन्न चाहनेहरूको भारतीय दूतावासमा लर्को लागेको कुरा आइसकेको छ ।" 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु