२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले बोलाए धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक

२०७७, २१ कार्तिक शुक्रबार ०६:४४

कात्तिक २१, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिलयको अनौपचारिक बैठक बोलाएका छन्  | शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको 

प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |

नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् | पार्टी भित्र देखिएका समस्याहरु बारे छलफल गर्न उनले औपचारिक बैठक बोलाएको बताइएको छ | 

बिहिबार मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा दुइ अध्यक्षबिच भेटवार्ता भएको थियो | उक्त भेटवार्तामा दुई अध्यक्षले आ-आफ्नो अडान कायमै राखेका कारण विनानिष्कर्ष टुंगिएको थियो | यसैबीच प्रचण्डले पार्टी कार्यालयमा अनौपचारिक सचिवालय बैठक बोलाएका छन् | 

उक्त बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा