२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा जनसंघर्षमा जाने

२०७७, २५ कार्तिक मंगलवार ०९:१७

कार्तिक २५, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्ष गर्ने भएको छ | अध्यक्ष त्रयको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचारको बिरोधमा जनसंघर्ष गर्ने भएको हो | 

पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीबिच मंगलबार कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै भ्रष्टाचार बिरुद्ध जनसंघर्ष गर्ने  बिषयमा छलफल गरेका हुन् |

बैठकमा देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा,भावि कार्यक्रमवारे छलफल भएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए | उनका अनुसार स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने सहमति जुटेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु