२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० मिनेटमै सकियो नेकपाको सचिवालय बैठक ,अर्को बैठक मसिर ३ गते

२०७७, २८ कार्तिक शुक्रबार ११:३५

कार्तिक २८, काठमाडौँ | शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको छ | बैठकमा पार्टीभित्र उत्पन्न आन्तरिक समस्याको कार्यसूचि बनाएर छलफल गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |

नेकपाका बहुमत सचिवालय सदस्यले बैठकका लागि बुझाएको पत्र,त्यसपछि प्रधानमन्त्रीले बहुमत सचिवालय सदस्यलाई पठाएको पत्र र ती सबैलाई समेटेर अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो |

श्रेष्ठका अनुसार,यी सबै अध्ययन गरेर अर्को बैठक मंसिर ३ गते बस्ने छ  | बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो | यस अघि बहुमत सचिवालय सदस्यहरुले नेकपा सचिवालय बैठक बोलाउँन प्रधानमन्त्री संग माग गर्दै आएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु