२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठकको निर्णय यस्तो छ

२०७७, ३ मंसिर बुधबार ०९:२१

मंसिर ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ | बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सम्पन्न भएको हो | अर्को बैठक मंसिर १३ गते बस्ने सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |

दश दिनपछि बस्ने बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो तर्फबाट प्रश्ताव पेश गर्ने छन् | यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए |  

१३ गते बस्ने बैठकमा ओलीले प्रश्ताव पेश गरेपछि सबै प्रश्तावमाथि छलफल हुनेछ | त्यस्तै १८ गते स्थायी कमिटिको बैठक र २५ गते केन्द्रिय समितिको बैठक बोलाइएको छ | यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो |

नेकपा भित्र विवाद चर्किदै गएको बेलामा ओली र प्रचण्डले आफू बलियो हुन् आन्तरिक शक्ति संघर्षमा जुटेका थिए | सचिवालय बैठक बस्नु भन्दा अघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु