2026-07-10 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विदेश सचिव हर्षवर्द्धन नेपाल आउँदै

2020-11-23

मंसिर ८, काठमाडौं | भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला  नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल आउने भएका छन् | उनी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणमा आउने भएका हुन् |

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै,परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता हर्षवर्द्धन श्रींगलाको भ्रमण रहेको बताएको छ | भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् | मन्त्रालयका अनुसार, सोही दिन श्री‌गलाले उच्चस्तरीय भेटघाट गर्ने छन् |

विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण  हो | भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाट गर्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ | त्यस्तै  दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा समेत कुराकानी हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो