२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली भेट्न भारतीय विदेश सचिव श्रींगला बालुवाटार पुगे

२०७७, ११ मंसिर बिहीबार १२:१८

मंसिर ११, काठमाडौँ | भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका छन् | बिहिबार साँझ बालुवाटारमा श्रींगलाले ओलीसंग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए |

दुई दिने नेपाल भ्रमणमा आएका श्रींगला मनाङ र गोरखा समेत जाने कार्यक्रम रहेको छ | यसअघि उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग सिंहदरवारमा शिष्टाचार भेट गरेका थिए | मन्त्रीसंगको भेटमा उनले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका थिए भने,कोरोनाभाइरसको खोप आउनेबितिक्कै नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् |

त्यस्तै आजै नेपाल र भारतबिच सचिव स्तरीयबैठक पनि सम्पन्न भएको छ | हर्षवर्धन विदेश सचिव भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् | उनको भ्रमणले नेपाल-भारत सम्बन्धमा थप सुधार हुने विश्वास लिइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु