2026-07-10 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री बिच भेटवार्ता

2020-11-29

मंसिर १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री  वेई फेङ्हे बिच भेटवार्ता भएको छ | आइतबार साँझ प्रधनमन्त्री निवास बालुवाटारमा ओली र फेङ्हे बिच शिष्टाचार भेट  भएको हो |

एक दिने नेपाल भ्रमणमा रहेका मन्त्री  वेई फेङ्हेले यसअघि प्रधान सेनापति पूर्णचन्द्र थापासंग भेट गरिसकेका छन् | उनी आइतबारनै राष्ट्रपति विद्या देवी भण्डारीसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ | आइतबार बिहान नेपाल पुगेका वेई फेङ्हे सोमबार स्वदेश फर्कने कार्यतालिका रहेको छ |

उनले पहिलो पटक नेपाल भ्रमण गरेका हुन् | २१ सदस्यी भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल आएका उनलाइ आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो