2026-07-10 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णु पौडेललाई केक खुवाएर नेकपा सचिवालय बैठक सुरु

2020-12-01

मंसिर १६, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ | पार्टीका महासचिव एवं अर्थ मन्त्री बिष्णु पौडेललाइ जन्मदिनको सुभकामना दिंदै सचिवालय बैठक सुरु भएको हो |

यसअघि पार्टी मुख्यालय धुम्बराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जान अस्विकार गरेपछि बालुवाटारमा सरेको थियो | सचिवालय बैठक बस्नुपूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल"प्रचण्ड", उपप्रधानमन्त्री ईश्वर पोख्रेल लगायत बरिष्ठ नेताहरुले महासचिव पौडेललाई केक खुवाएर जन्मदिनको सुभकामना दिएको प्रधनमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए |

मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने जनाइएको छ | यसअघि कार्तिक २७ गते पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठलामो प्रस्ताव पेसगरेका थिए | त्यसपछि मंसिर १३ मा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष ओलीले ३८ पृष्ठलामो प्रस्ताव पेस गरेका थिए |

पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद चुलिदै गएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो