2026-07-10 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने

2020-12-02

मंसिर १७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पनि सहभागी हुने भएका छन् | यसअघि उनले आज दिउँसो बस्ने सचिवालय बैठक अस्वीकार गरेका थिए |

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल गरिएको प्रवक्ता नारायणकांजी श्रेष्ठले जानकारी दिए | दुवै अध्यक्षले अघि सारेका प्रस्तावको बारेमा छलफल गर्न नेकपा सचिवालय बैठक आजपनि बस्ने जनाइएको छ |

कार्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा १९ पृष्ठलामो प्रस्ताव पेस गरेका थिए | त्यसपछि मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठलामो प्रस्ताव पेस गरेका थिए | दुवै अध्यक्षका फरक-फरक प्रस्तावमाथि छलफल गरेर आफसी विवादलाई निकास दिने प्रवक्ता श्रेष्ठले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो