२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

२०७७, ५ पुष आईतवार ०४:५५

पुस ५,काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् | आइतबार बिहान ओलीले बालुवाटारमा  मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् |

ओलीले मन्त्रीलाई केहीबेर अघि मात्रै बैठक सम्बन्धि जानकारी गराएको बताइएको छ | 

आइतबार बिहान १० बजे देखि बैठक सुरु भएको छ | यसअघि सरकारले मंगलबार मन्त्रीपरिषद्लाइ जानकारी नै नगराई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको थियो | बुधबार बसेको नेकपा स्थायी कमिटि बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो |

संसद्को विशेष महाधिवेसन बोलाउन माग गर्दै शितल निवास पुगेका नेकपाका संसदहरु निवेदन दर्ता नगरी फर्किएका थिए | ओलीको कार्यशैली प्रति प्रचण्ड-नेपाल पक्षका नेताहरुले असन्तुष्टि जनाउंदै आएको छ | 

उनीहरुले आफ्नो गुटका नेताहरुको भेला गर्न थालेपछि ओलीले शनिबार प्रचण्ड र बामदेव गौतसंग भेटवार्ता गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु