2026-07-10 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन अघि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

2020-12-20

पुस ५, काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गर्नु अघि नै संसद सचिवालयमा प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ | 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए | बैठकमा तत्काल संसद विघटन गरी मध्यावधि निर्वाचनमा जान सिफारिस गर्ने प्रस्ताव गरेका थिए |

त्यसको प्रचण्ड-नेपाल पक्षका चार जना मन्त्रीले विरोध गरेका थिए | उक्त सूचना पाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए | आइतबार राष्ट्रपतिले संसद विघटन गरी बैशाख १७ र २७ गते आम निर्वाचनको मिति घोषणा गरेकी छिन् |

लगत्तै सिंह दरबारमा पत्रकार सम्मेलन गरि नेपाल-प्रचण्ड पक्षका ७ जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो