2026-07-10 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले दिए सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन

2020-12-20

पुस ५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बेलुकी शुरक्षा निकायका प्रमुख संग छलफल गरेका छन् | सरकारले आइतबार संसद विघटन गरेर मध्यावधिक निर्वाचन गर्ने घोषणा गरेसंगै देशभर उच्च सतर्कता अपनाउन ओलीले सुरक्षा निकायका प्रमुखहरूलाइ आवश्यक निर्देशन दिएका हुन् |

ओलीले संसद विघटनपछि सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए | आइतबार बिहानबोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठकमा ओलीले संसद विघटनका लागि सिफारिस गर्न प्रस्ताव गरेका थिए |

ओलीको उक्त निर्णयपछि राष्ट्रपति विद्या देवी भण्डारीले संसद बिघटन गरेर बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी छिन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो