2026-07-10 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन : नेकपामा श्रीमान–श्रीमती अलग/अलग गुटमा

2020-12-22

पुस ७, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीं (नेकपा)फुटको संघारमा पुगेपछि सांसद श्रीमान र श्रीमती अलग खेमामा देखिएको छ । पछिल्लो समय रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो अलग अलग गुटमा देखिएका हुन् ।

महासेठ अध्यक्ष प्रचण्ड खेमामा सहभागी भएका छन् भने,महतो ओली पक्षको बैठकमा सहभागी भएकी हुन् । यसअघि श्रीमान–श्रीमती अध्यक्ष केपी शर्मा ओलीको गुटमा रहेका थिए । यसअघि ओली नेतृत्वको सरकारमा महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।

महासेठलाई पछि मन्त्रीबाट ओलीले हटाएका थिए । उनी आज प्रचण्ड-नेपाल पक्षको बबरमहलमा गरिएको बैठकमा सहभागी भएका थिए। त्यस्तै उपाध्यक्ष गौतमले कुनै गुटको भेलामा नजाने बताएपनि उनकी श्रीमती तुलसा थापा अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी सदस्य भएकी छिन् ।

नेकपा अब फुटमा पुग्ने निश्चितप्रायः भएपछि पार्टीमा आवद्ध श्रीमान श्रीमतीबीच पनि फुटहुने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो