2026-07-10 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-माधवको प्रदर्शनले जनजीवन अस्तव्यस्त (फोटो फिचर)

2021-01-22

माघ ९, काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको प्रदर्शनले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शुक्रबार आयोजना गरिएको प्रदर्शन सभा समेत सडकमै बनाएपछि यात्रुहरुले सास्ती भोगेका छन् ।


काठमाडौँ रत्नपार्कको मुख्य सडक नै बन्द गरेर सभा तयार पारिएको छ । उक्त सभाका कारण रत्नपार्क,भद्रकाली, सहिदगेट, आरएनएसी, पुरानो बसपार्क तिर गाडी चलेका छैनन् । यात्रुहरु गाडी नपाएर हिडेरै गन्तव्य तर्फ गैरहेको देख्न सकिन्छ ।


काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालेर उक्त पक्षले रत्नपार्कको मूल सडकमा प्रदर्शनको तयारी गरेको छ । आज प्रचण्ड-नेपाल समुह दोश्रो चरणको आन्दोलन गर्न लागेका हुन्। उपत्यकामा प्रदर्शनका लागि १ लाख कार्यकर्ता उतार्ने उनीहरुको दाबि छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो