2026-07-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव समूहले बुझायो आयोगलाई पत्र

2021-02-02

माघ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा(प्रचण्ड-नेपाल )समूहले पार्टीको आधिकारिकता दाबि गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । मंगलबार नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल बरिष्ठ नेता झलनाथ खनाल नेकपा पार्टीको आधिकारिकता दाबि गर्दै निर्वाचन आयोग पुगेका हुन् ।

संसद विघटनपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाबी गर्दै प्रचण्ड-नेपाल समूह र ओली समूहले निर्वाचन आयोगले पत्र पठाएका थिए । आयोगले दुवै समुहको दाबी अस्विकार गरेको थियो । गत पुसमा  प्रचण्ड -नेपाल समूहको केन्द्रिय कमिटि बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो । 

याता ओली समूहले भने ४ सय ४१ केन्दीय कमिटीलाई बिस्तार गरेर ११ सय ९९ सदस्यी बनाएका थिए । दुवै समूहको उक्त दाबी र सङ्गठन विस्तारलाई निर्वाचन आयोगले मान्यता नदिएपछि नेकपा कानुनीरुपमा विभाजित हुनबाट जोगिएको हो ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले भने आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुसार  राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो