2026-07-10 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक निकायका नियुक्ति बदर माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट

2021-02-05

माघ २३, काठमाडौँ । सभामुख अग्नि सापकोटाले संवैधानिक निकायमा गरेका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । संसदीय सुनुवाइ नगरिकनै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि नियुक्ति गरेको भन्दै सापकोटाले बदर गर्न माग गरेका हुन् ।

यद्दपी रिट निवेदन दर्ता हुन् भने बाँकी छ । संसदीय सुनुवाइ नगरिकनै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेकी थिइन् । उक्त निक्युक्ति प्रति सभामुखले असन्तुष्टि जनाएका  छन् ।

यसअघि संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कलप्रति नै फिर्ता पठाएका थिए । मन्त्रिपरिषद्को सिफाईरिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो