२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने प्रचण्डको चेतावनी

२०७७, २८ माघ बुधबार ११:३१

माघ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको हित् र भावना नबुझे अर्कोपटक १० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने चेतावनी दिएका छन्। 

बुधबार प्रचण्ड-नेपाल समूहले आयोजना गरेको संसद विघटन बिरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 'अर्को पटक फेरी १० लाख जनता लिएर बालुवाटार र सिंह दरबार घेर्न नपरोस' उनले भने,'यो लडाई जित्नै पर्छ,हामीले जित्छौ,नजितेसम्म हुँदैन,केपीको चुनावी नौटंकी हुनेवाला छैन, त्यसको भ्रममा कोहि नपरौ ।'

उनले संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले विवेक प्रयोग गरेर जनताको भावना समेत बुझ्न आग्रह गरेका छन् । ' संवैधानिक निकायहरुले स्वतन्त्रढंगले विवेक प्रयोग गरुन, प्रचण्डले भने,'कसैको डर,धाक,धम्की नहेरुन, जनताको अनुहार हेरुन,जनताको भावना पढून ।' 

उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई चुनावको भ्रममा नपर्न सचेत गराएका छन् । 'लोकतान्त्रिक आन्दोलनको नेताको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक पक्षको छवी भनाएको जनता समाजवादी लगायतका पार्टीहरु अब कुनै प्रकारको भ्रममा नपरौ ' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह