२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामकुमारी झाक्री पक्राउ गर्न प्रहरी घरमा,नेकपा कार्यकर्ता द्वारा नारावाजी

२०७७, २९ माघ बिहीबार ०६:२५

माघ २९, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहकी नेतृ रामकुमारी झाक्री पक्राउ गर्न प्रहरी उनको निवास पुगेको छ । बानेश्वर स्थित झाक्रीको निवास अगाडी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । 

'केपी चोर देश छोड' ,राम कुमारी झाक्री हाइहाइ जस्त्रा नारा लगाएर कार्यकर्ताहरुले प्रदर्शन गरीरहेका छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीलाई लिएर दिइएको अभिव्यक्तिबारे झाक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको हो । यसअघि ओली निकट अखिल नेपाल महिला संघले झाक्रीलाई कारबाही गर्न माग गरेको थियो। अहिले प्रहरी उनको निवास भित्र छिरेर पक्राउ गर्न खोजिरहेको छ भने कार्यकर्ताले नारावाजी लगाएका छन् ।

उनले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रप्रतिलाई लिएर टिप्पणी गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु